RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

निरिक्षण भ्रमण

०७६ पुष २५ गते "समृद्धि" आयोजना व्यवस्थापन कार्यालय-ईटहरी: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री यामकुमारी खतिवडा ज्यू कार्यालयमा उपस्थित हुनु भएको थियो। सो अवसरमा आयोजना प्रमुख श्री सरोज प्रसाद गुरागाईंले आयोजना कार्यान्वयनको समग्र गतिविधि सचिव ज्यूलाई अवगत गराउनु भयो।

आयोजनाको कार्यगत प्रगति,कार्यान्वयनका सवल तथा अप्ठ्यारा पक्षहरुको बारे प्रस्तुतिकरण आयोजनामा कार्यरत योजना,अनुगमन तथा मूल्यांकन संयोजक श्री हिमनिधि न्यौपानेले  दिनुभएको थियो।

आयोजनाको समग्र अवस्थितिवारे जानकारी लिईसके पछि सचिवज्यूले आफ्नो सकरात्मक टिप्पणिमा मन्त्रालयको तर्फवाट आवश्यक निर्देशन प्रदान गर्नुभई आयोजनाका कार्यक्रमहरु यथाशिघ्र अघि बढाउन सबै कर्मचारीहरूलाई सुझाउनु भएको  थियो भने व्यक्तिगतरुपमा आफ्नो भूमिका निर्वाह गर्न आंफू पनि तत्पर रहेको कुरा प्रष्टयाउनु भयो।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020