RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

आयोजना प्रवर्द्धित माछा ढुवानि साधन (घुम्ति माछा पसल)

आयोजनाले माछा आपूर्ति शृंखला प्रवर्द्धन कार्यक्रम अन्तर्गत माछा ढुवानि साधन (घुम्ति माछा पसल) प्रवर्द्धन गरेको छ। बहु-उपयोगि सुविधा सहितको यस साधन प्रयोग गरि परम्परागत तरिकाबाट माछा ढुवानि गरी बजारमा विक्रि गर्ने तरिकामा सुधार भई माछा उत्पादक किसान तथा सरोकारवाला लाभान्वित हुने अपेक्षा समृद्धि आयोजना लिएको छ।

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020