RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

आयोजनामा किसान डायरी र अनलाईन व्यवस्थापन सूचना प्रणालि कार्यान्वयन

आयोजनाले प्रथम चरणको लागि छनौट गरेका ५ वटा कृषि जन्य वस्तुहरू तरकारी, वाख्रा, औषधिजन्य सुगन्धित जडिबुटी, दुग्ध र माछा आपूर्ति श्रृङ्खलाको छुट्टाछुट्टै कृषक डायरीको छपाई सम्पन्न गरी यसको कार्यान्वयका लागि सम्बन्धित फिल्ड कर्मचारीहरूलाई अभिमुखिकरण गर्ने काम गरेको छ।

आयोजनाले ट्याबलेट(tablet) को उपयोगवाट पनि किसान डायरी र MIS का लागि सूचना संकलन गर्ने प्रणालिको विकास गरेको छ। कृषक डायरीको माध्यमबाट किसानलाई आफ्नो उत्पादनको लाभ-लागत गणना गर्न, व्यावसायिक कारोवारको नियमित रेकर्ड राख्न र आँफूलाई आवश्यक योजना बनाउन सहयोग पुर्याउने अपेक्षा राख्दै सम्बद्ध किसानको बारेमा नियमित व्यवसायिक सूचना एवं ज्ञान प्राप्त गर्ने उद्देश्य लिईएको छ।


 

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020