RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

स्थानीय तहमै रोजगारको अवसर सिर्जना युवाहरुलाई सिपमुलक तालिम प्रदान

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना "समृद्धि" कार्यक्रम संचालनार्थ हेल्भेटास नेपाल र कृषि उद्यम केन्द्र संग आवद्ध भएका स्थानिय सेवा प्रदायकको सहयोगमा स्थानीय तहमै रोजगारको अवसर सिर्जना गरी युवाहरुलाई सिपमुलक तालिम प्रदान भइरहेको छ। संचालित कार्यक्रम बारेको भिडियो सामग्री यँहा प्रस्तुत छ- 

1. https://bit.ly/3pi1XJi

or

2. https://bit.ly/3vSeVjs

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020