समृद्धि कोष (SAMRIDDHI FUND) अन्तर्गत पूरक अनुदान (Matching Grant) का लागि प्रस्तावना आह्वान ।
प्रकाशक
आपूर्ति श्रृंखला विकासमा सहकार्यका लागि इच्छुक उत्पादक समूह, सहकारी, निजी प्राविधिक सेवा प्रदायक तथा व्यापारी, कृषि व्यवसायी एवम् प्रशोधनकर्ताहरूबाट समृद्धि कोष (SAMRIDDHI FUND) अन्तर्गत पूरक अनुदान (Matching Grant) का लागि प्रस्तावना आह्वान ।