RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

भिडियो

मर्यादित रोजगार: व्यावसायिक तथा सिप विकास तालीम

सह-संभाग १.३ (मर्यादित रोजगारी) अन्तर्गत सञ्चालित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रममा आधारित छोटो अवधिका (३९० घण्टे) व्यावसायिक सिप तालिमले लक्षित लाभग्राहीहरूलाई गुणस्तरीय सिपमूलक तालिम प्रदान गरी लाभदायक रोजगारीलाई प्रवर्धन गर्दछ। यसको कार्यान्वयन साझेदार निजी तालिम तथा रोजगार सेवा प्रदायकहरू हुन्। यस भिडियोले अघिल्ला वर्षका दीक्षित प्रशिक्षार्थीहरूलाई सिकेका सिपले आफ्नै व्यवसाय सञ्चालन वा तलब तथा ज्यालामा काम गर्न सफल भएका कथा तथा नयाँ प्रशिक्षार्थीहरुले सोका लागि बढाएको आत्मविश्वास प्रस्तुत गर्दछ।

Copyright RERP | SAMRIDDHI © 2020