RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

योजना

आयोजना प्रस्थानको पुर्व तयारी कार्याशाला

बैशाख १४, २०७४| आयोजना प्रस्थानको पुर्व तयारी स्वरुप होटल ईटहरी बैङ्केट मा ३ दिने कार्याशाला सम्पन्न भएको छ। ग्रामिण उद्यम तथा बिप्रेषण आयोजनाका नयाँ कर्मचारीहरुबिच आयोजनाको मुख्य उदेश्य, हरेक कर्मचारीका आ-आफ्ना काम, कर्तव्य र अधिकार, आर्थिक बर्ष २०७४-७५ को बजेट तथा कार्यक्रमका बारे प्रष्ट्याउने उदेश्य लिई आयोजित यस कार्यक्रममा आयोजना प्रस्थान-कार्यशालाको तयारीको बारेमा पनि छलफल भएको थियो।

उक्त कार्यक्रममा IFAD मिशन टिमका प्रतिनिधिहरु(आइसा टुरे तथा  बासु बाबु अर्याल), उद्योग मन्त्रालयबाट सह-सचिब श्री पुरुषोत्तम नेपाल तथा ग्रामिण उद्यम तथा बिप्रेषण आयोजनाका नवनियुक्त कर्मचारीहरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रम बैसाख १२,२०७४ मा शुरु भई बैसाख १४,२०७४ मा सम्पन्न भएको थियो।


Copyright RERP | SAMRIDDHI © 2020