RERP

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

IFAD Logo
nepal government

Government of Nepal

Ministry of Industry, Commerce & Supplies

Rural Enterprises and Remittances Project

(SAMRIDDHI)

News

निरिक्षण भ्रमण

२०७६ पुष २५ गते "समृद्धि" आयोजना व्यवस्थापन कार्यालय-ईटहरी: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री यामकुमारी खतिवडा ज्यू कार्यालयमा उपस्थित हुनु भएको थियो। सो अवसरमा आयोजना प्रमुख श्री सरोज प्रसाद गुरागाईंले आयोजना कार्यान्वयनको समग्र गतिविधि सचिव ज्यूलाई अवगत गराउनु भयो।

आयोजनाको कार्यगत प्रगति,कार्यान्वयनका सवल तथा अप्ठ्यारा पक्षहरुको बारे प्रस्तुतिकरण आयोजनामा कार्यरत योजना,अनुगमन तथा मूल्यांकन संयोजक श्री हिमनिधि न्यौपानेले  दिनुभएको थियो।

आयोजनाको समग्र अवस्थितिवारे जानकारी लिईसके पछि सचिवज्यूले आफ्नो सकरात्मक टिप्पणिमा मन्त्रालयको तर्फवाट आवश्यक निर्देशन प्रदान गर्नुभई आयोजनाका कार्यक्रमहरु यथाशिघ्र अघि बढाउन सबै कर्मचारीहरूलाई सुझाउनु भएको  थियो भने व्यक्तिगतरुपमा आफ्नो भूमिका निर्वाह गर्न आंफू पनि तत्पर रहेको कुरा प्रष्टयाउनु भयो।

Recent News

Copyright RERP | SAMRIDDHI © 2020