ग्रामीण उद्यम तथा विप्रेषण आयोजना "समृद्धि" कार्यक्रम संचालनार्थ हेल्भेटास नेपाल र कृषि उद्यम केन्द्र संग आवद्ध भएका स्थानिय सेवा प्रदायकको सहयोगमा स्थानीय तहमै रोजगारको अवसर सिर्जना गरी युवाहरुलाई सिपमुलक तालिम प्रदान भइरहेको छ। संचालित कार्यक्रम बारेको भिडियो सामग्री यँहा प्रस्तुत छ-
or