सलहको पहिचान र व्यवस्थापनको लागि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषक वर्गका लागि जारी गरेको प्राविधिक सन्देशमा निम्न शिर्षकमा जानकारी दिईएको छ।
- सलहलाई कसरी चिन्ने?
- सलहले कसरी नोक्सानि गर्दछ?
- सलह आउँदै गर्दा के गर्ने ?
- सलह आएमा कसरी व्यवस्थापन गर्ने?